हावा चल्दै थियो,पानी पर्दै थियो
के भन्न आएको थियो,भन्दै नभनि गयो
पिर लागि रह्यो ऊ त भिज्दै गयो
मैले रोक्न खोजे ,ऊ त भिज्दै गयो
बादल झै उ त धम्मिएको थियो, भित्र भित्रै धेरै गुम्सिएको थियो
मन भरि कुन्नी के के कुरा थियो, खोल्दै नखोलि गयो ,
भन्दै नभनि गयो
मैले रोक्न खोजे ,ऊ त भिज्दै गयो
मनको कुना भित्र बास दिनु थियो
आस जाग्दै थियो ,नशा लाग्दै थियो
बाटो कुरेको थिए , मन राख्न आयो
अत लाग भने ,एकछिन कुर भने , सुन्दै नसुनि गयो
ऊ त भिज्दै गयो