विसौंनीमा सुस्ताउदै
कविता, गीत र समसामयिक विषयवस्तु
Saturday, April 21, 2012
हाम्रो माया
कहिले छुट्ने कहिले जुट्ने
हाम्रो माया केही पलको आवेग होइन
जुनी जुनीसम्म रहिरहन्छ
हाम्रो माया केही क्षणको सम्झौता होइन
रुपको आकर्षणभन्दा पर
हाम्रो माया दुइ दिनको रमझम होइन
कहिले छुट्ने कहिले जुट्ने
हाम्रो माया केही पलको आवेग होइन
No comments:
Post a Comment
Newer Post
Older Post
Home
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment